शुक्रबार, जेष्ठ ६, २०७९ | Friday 20th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • नेपाली कांग्रेस चन्दागिरि १२ बाट को को बने उम्मेदवार?
समाचार

नेपाली कांग्रेस चन्दागिरि १२ बाट को को बने उम्मेदवार?

  • सिधा दृष्टी सोमवार, बैशाख १२, २०७९ | April 25, 2022

"ब्यबस्थित वडाको सुनिश्चितता हाम्रो प्रतिबद्धता"

"जनता को सुख दुःख मा नेपाली कांग्रेस,"
यसपाली को भोट रुखमा!!!

नेपाली कांग्रेस चन्दागिरि १२ बाट उम्मेदवार स्थानीय चुनाव २०७९
१ )वडा अध्यक्ष :प्रकाश श्रेष्ठ
२) वडा सदस्य: प्रदिप अधिकारी

३) वडा सदस्य: सुनिता केसी

४) वडा सदस्य: भिमलाल महर्जन

/> ५ )वडा सदस्य: अस्मिता बयलकाेटी

"टिकट पाए जितेर देखाउँछु कि त जिताएर देखाउछु "
नेपाली कांग्रेस घर घर जाऔँ कांग्रेस जिताऔ अभियान लाई पारदर्शी र जिताऔ अभियान मा सबै जना एक मन भएर लाग्न आग्रह गरर्दै

नेपाली कांग्रेस केन्द्रीय प्रचार प्रसार विभाग सदस्य: अभिषेक श्रेष्ठले जानकारी दिए

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय