मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • कांग्रेसबाट काठमाडौं मा कुन पालिका मा को को उम्मेदवार?
मुख्य खबर

कांग्रेसबाट काठमाडौं मा कुन पालिका मा को को उम्मेदवार?

  • सिधा दृष्टी सोमवार, बैशाख १२, २०७९ | April 25, 2022

काठमान्डौँ । नेपाली काँग्रेसले काठमाडौँमा रहेका विभिन्न पालिकामा उम्मेदवार टुङ्गो लगाएको छ। सोमबार उम्मेदवारी मनोनयन गर्ने अन्तिम मिति भएका कारण उम्मेदवार टुङ्ग्याएर मनोनयन गराउनुपर्ने दबाबमा रहेको काँग्रेसले उम्मेदवार टुङ्गो लगाइरहेको छ। केही पालिकामा भने उम्मेदवार टुङ्गो लगाउन छलफल चलिरहेको छ।

काठमाडौँ महानगरपालिकामा

सृजना सिंह (मेयर नेपाली काँग्रेस)

रामेश्वर श्रेष्ठ (उपमेयर समाजवादी)

दक्षिणकाली दुवै काँग्रेस

मोहन बस्नेत (मेयर)

बसन्ती डङोल तामाङ (उपमेयर)

कृतिपुरमा छलफल हुँदै

चन्द्रागिरि

घनश्याम गिरी (मेयर) (नेपाली काँग्रेस)

यमुना श्रेष्ठ(उपमेयर) (नेपाली काँग्रेस)

नागार्जुन

मोहन बस्नेत (नेपाली काँग्रेस) मेयर

कल्याणी खड्का उपमेयर (नेपाली काँग्रेस)

तार्केश्वर

कृष्ण हरि महर्जन (नेपाली काँग्रेस) मेयर

शिर्जना बुर्लाकोटी (उपमेयर) (नेपाली काँग्रेस)

टोखा

छलफल हुँदै

बुढानीलकण्ठ

बिनोद चालिसे (नेपाली काँग्रेस) मेयर

गोकर्णेश्वर

दीपक रिमाल (नेपाली काँग्रेस) मेयर

शान्ति नेपाल (उपमेयर) नेपाली काँग्रेस

कागेश्वरी मनोहरा

उपेन्द्र कार्की(नेपाली काँग्रेस) मेयर

भोला चापागाईँ (माओवादी) उपमेयर

शन्खरापुर दुवै काँग्रेस

ॐ कार्की( मेयर)

समिता श्रेष्ठ(उपमेयर)

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय