शनिबार, चैत्र १८, २०७९ | Saturday 1st April 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • रुसले फेसबुकका सीईओ मार्क जुकरबर्गसमेत प्रतिबन्ध लगाएका छन्
मुख्य खबर

रुसले फेसबुकका सीईओ मार्क जुकरबर्गसमेत प्रतिबन्ध लगाएका छन्

  • सिधा दृष्टी सोमवार, बैशाख १२, २०७९ | April 25, 2022

काठमाडौँ — पछिल्लो दुई महिनादेखि युक्रेनमा जारी रुसी आक्रमणका कारण अमेरिकालगायतका पश्चिमा मुलुकहरूले रुसमाथि कडा प्रतिबन्धको नीति अख्तियार गरिरहेका छन् । आफूमाथिको प्रतिबन्धको जवाफमा रुसले पनि धेरैजना अमेरिकी व्यक्तित्वहरूमाथि प्रतिबन्धको घोषणा गरेको छ ।

रुसले अनिश्चितकालसम्मका लागि रुस प्रवेशमा प्रतिबन्ध लगाएका अमेरिकी व्यक्तित्वहरूको सूचीमा सोसल मिडिया कम्पनी फेसबुकका सीईओ मार्क जुकरबर्गसमेत छन् । रुसले अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसदेखि मेटा सीईओ मार्क जुकरबर्ग र लिंक्डइनका सीईओ र्यान रोस्लान्स्की लगायत माथि प्रतिबन्ध लगाएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय