आइतवार, अशोज ९, २०७९ | Sunday 25th September 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • काठमाडौंको मेयरमा कांग्रेसकी सिर्जना सिंहलाई टिकट
मुख्य खबर

काठमाडौंको मेयरमा कांग्रेसकी सिर्जना सिंहलाई टिकट

  • सिधा दृष्टी सोमवार, बैशाख १२, २०७९ | April 25, 2022

१२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सिंह प्रकाशमान सिंहकी पत्नी हुन् ।

उनी आज दिउँसो शान्तिबाटीकामा भेला भएर उम्मेदवारी दर्ता गराउन जाने काठमाडौं कांग्रेसका एक नेताले बताए ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय