सोमवार, अशोज १५, २०८० | Monday 2nd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • सत्ता गठबन्धनका दलबीच उम्मेदवारीका लागि सिट बाँडफाँड
मुख्य खबर

सत्ता गठबन्धनका दलबीच उम्मेदवारीका लागि सिट बाँडफाँड

  • सिधा दृष्टी शनिबार, बैशाख १०, २०७९ | April 23, 2022

काठमाडौँ – सत्ता गठबन्धनका दलबीच उम्मेदवारीका लागि सिट बाँडफाँड गर्दा आफ्नो भागमा परेका महानगरमा पार्टीका तर्फबाट उम्मेदवार छान्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक अहिले अहिले बसिरहेको छ ।

यस क्रममा अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेसका पदाधिकारी र पूर्वपदाकारी छलफलमा जुटेका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय