शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • चितवनका नेताहरुले जिल्ला सभापतिको कार्यकक्षमा तालाबन्दी गरेका छन्
समाचार

चितवनका नेताहरुले जिल्ला सभापतिको कार्यकक्षमा तालाबन्दी गरेका छन्

  • सिधा दृष्टी शुक्रबार, बैशाख ९, २०७९ | April 22, 2022

काठमाडौँ – भरतपुर महानगरपालिकाको मेयरको पद माओवादी केन्द्रको भागमा परेपछि नेपाली कांग्रेस, चितवनका नेताहरुले जिल्ला सभापतिको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

शुक्रबार पार्टी कार्यालय, कमलनगरमा भएको भेलाले केन्द्रको निर्णयको विरोध गरेका छन् । भरतपुर महानगरको मेयर कांग्रेसकै हुनुपर्ने अडान अघि सारे पनि कांग्रेसको भागमा भने उपप्रमुख परेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय