बिहिबार, जेष्ठ १२, २०७९ | Thursday 26th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनको चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ
समाचार

नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनको चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ

  • सिधा दृष्टी शुक्रबार, बैशाख ९, २०७९ | April 22, 2022

काठमाडौँ – नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनको चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।

आज ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा संचालनमा ल्याइएको पार्टी केन्द्रिय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले सो घोषणा पत्र सार्वजनिक गर्नु भएको हो ।

नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसर पारेर सार्वजनिक गरिएको घोषणा पत्रमा घोषणा पत्रमा आगामी दिनमा हाम्रो पार्टी कसरी अघि बढछ भन्ने स्पष्ट योजना उल्लेख गरिएको पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जानकारी दिनु भयो ।

आजै सबै पालिका तहका पार्टी कमिटीले

पनि आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको एमालेका महासचिव शंकर पोखरेलले बताउनु भयो ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय