शनिबार, चैत्र १८, २०७९ | Saturday 1st April 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • अमेरिकाले युक्रेनलाई थप ८० करोड डलर बराबरको सुरक्षा सहायता दिने भएको छ
समाचार

अमेरिकाले युक्रेनलाई थप ८० करोड डलर बराबरको सुरक्षा सहायता दिने भएको छ

  • सिधा दृष्टी शुक्रबार, बैशाख ९, २०७९ | April 22, 2022

काठमाडौँ – अमेरिकाले युक्रेनलाई थप ८० करोड डलर बराबरको सुरक्षा सहायता दिने भएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले कठिन अवस्थामा रहेको युक्रेनलाई थप हतियार, गोलाबारूद र रणनीतिक ड्रोनलगायतका युद्व सामाग्री सहयोग गर्ने घोषणा गरेका हुन् ।

गत फेब्रुअरी २४ मा रुसी हमला भएयता अमेरिकाले तीन अर्ब डलरभन्दा बढीको सैन्य सहायता युक्रेन पठाइसकेको छ ।

यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रणनीतिक सहर मारिऊपोल कब्जा गरेको रुसको दाबीलाई अस्वीकार गरेका छन् । उनले मारिऊपोलमा अझै युद्ध जारी रहेको र युक्रेनी प्रतिरोधलाई

मद्दत गर्न कूटनीतिक र रणनीतिक उपायहरूमा विचार गरिरहेको बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय