बिहिबार, जेष्ठ १२, २०७९ | Thursday 26th May 2022
जोडिनुहोस
Trending
समाचार

वडा अध्यक्षमा बिष्टकाे चर्चा

  • सिधा दृष्टी शुक्रबार, बैशाख ९, २०७९ | April 22, 2022

सान्नित्रिबेणी गाउपालिका वडा नम्बर २मा नेपाली कांग्रेस प्रदेशसभा ख का सचिव मेगराज बिष्टकाे चर्चा चुलिएको छ।वडामा सबैभन्दा लाेकपृय र अन्य दलहरुलेपनि स्वीकार्ने नेताका रुपमा वडा कार्य समितिले बिष्टलाई सर्बसम्बत उम्मेदवार बनाएकाे कुरा सभापति नमराज बिष्टले बताएका छन्।मेगराज बिष्ट वडाअध्यक्ष जित्दै गर्दा सम्पूर्ण पार्टीका जनताले न्यायप्राप्त गर्नेकुरा वडा बासिले गरेकाे देखिन्छ। नेता बिष्ट नेबिसंघकाे राजनीतिबाट तिखारिएर पर्देश ख काे सचिब पदमा रहि गरिब दलित र बिपन्न जनतालाई न्यायदिनुपर्छ भन्ने एक अगुवा युबाका रुपमा चिर परिचित छन्।उनले भ्रष्टाचार बिराेधि अभियान पनि

चलाएर एक अभियान्ताका रुपमा पनि आफ्नो पहिचान बनाएका छन्।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय