आइतवार, अशोज ९, २०७९ | Sunday 25th September 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • सिलिचोङ गाउँपालिकाबाट हेलिकोप्टरमार्फत एक सुत्केरीको उद्धार गरिएको छ
समाचार

सिलिचोङ गाउँपालिकाबाट हेलिकोप्टरमार्फत एक सुत्केरीको उद्धार गरिएको छ

  • सिधा दृष्टी शुक्रबार, बैशाख ९, २०७९ | April 22, 2022

काठमाडौँ — सिलिचोङ गाउँपालिकाबाट हेलिकोप्टरमार्फत एक सुत्केरीको उद्धार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक लालध्वज सुवेदीले सिलिचोङ–३ कोल्वाकी १८ वर्षीया मेलिना राईलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरेको जानकारी दिए ।

सुत्केरी व्यथा लागेपछि उनलाई बुधबार राति प्राथमिक स्वास्थ्य केन्द्र ताम्कु भर्ना गरिएको थियो । उच्च रक्तचाप प्रभावित उनको त्यहाँ उपचार हुन नसकेपछि बिहीबार हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको गाउँपालिकाका स्वास्थ्य संयोजक दिपेन्द्र कुलुङले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय