शनिबार, चैत्र १८, २०७९ | Saturday 1st April 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • नेपाली कांग्रेस बाट समाज सेवी मन्दिरा श्रेष्ठ महर्जन को उपमेयर मा सिफारिस
समाचार

नेपाली कांग्रेस बाट समाज सेवी मन्दिरा श्रेष्ठ महर्जन को उपमेयर मा सिफारिस

  • सिधा दृष्टी शुक्रबार, बैशाख ९, २०७९ | April 22, 2022

नेपाली कांग्रेस बाट समाज सेवी मन्दिरा श्रेष्ठ महर्जन को उपमेयर मा सिफारिस

को हुन् मन्दिरा श्रेष्ठ महर्जन?

बिगत लामो समय देखि पार्टी एकता सगंठन मजबुत बनाउन को लागि नेपाली कांग्रेस १३ औ महाधिवेशन मा नेपाली कांग्रेस भातृ संस्था नेपाल तरुण दलमा आबद्ध रहि चन्द्रागिरी १२ कोषाध्यक्ष भई पार्टी लाई निरन्तर सक्रियताको रुपमा आफ्नो प्रस्तुती


देखाइरहेको र नेपाली कांग्रेस १४ औ महाधिवेशनमा काठमाडौं क्षेत्र नं ९ क्षेत्रिय सदस्य पदमा निर्विरोध चयन

भई बलम्बु महिला समूह का अध्यक्ष पनि रहेका श्रेष्ठ महर्जन चन्द्रागिरी वडा नं १२ वडा कार्यालय सगं सहकार्य गर्दै

बिभिन्न सिपमुलक तालिम हरु आयोजना गर्दै विशेष गरी महिला हरु लाई आफु निर्भर हुने उद्देश्यका साथ सिपमुलक र आय मुलुक कार्यक्रम हरु गर्दै आएको

र बलम्बु मात्र नभई सिङ्गो चन्द्रागिरी नगरपालिका को महिला हरु को समर्थन रहेको छ

आउँदै गरेको स्थानिय चुनावमा बिभिन्न तह मेयरमा ११ जना सहित उपमेयरमा ८ जना को लागि नेपाली कांग्रेस चन्द्रागिरी ले गर्यो सिफारिस यसप्रकार छन्

नगर प्रमुख:-
१)घनश्याम गिरि
२)राजेन्द्र बिक्रम बानिया
३)राजेन्द्र महर्जन
४)किरण प्रसाद सिग्देल
५)गणेश सुबेदी
६)चन्द्रबहादुर गोपाली
७)धर्मराज के.सी.
८)यमुना देवि श्रेष्ठ
९)राजेन्द्र महर्जन (राज)
१०)कृष्ण महर्जन
११) हिरा बहादुर प्रधान
उप-प्रमुख :-
१)ईन्द्रावति श्रेष्ठ
२)जिवन गिरि
३)भिमकुमारी खत्री (बिनु)
४)गितादेबी भुसाल
५) राजकलि सिंह ठकुरी
६)जानकि रिजाल पोखरेल
७)मन्दिरा श्रेष्ठ महर्जन
८)करूणा श्रेष्ठ!

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय