बिहिबार, जेष्ठ १२, २०७९ | Thursday 26th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • तनहुँमा तातो कुँडो (खोले) मा डुब्दा एक बालिकाको मृत्यु भएको छ
समाचार

तनहुँमा तातो कुँडो (खोले) मा डुब्दा एक बालिकाको मृत्यु भएको छ

  • सिधा दृष्टी बिहिबार, बैशाख ८, २०७९ | April 21, 2022

काठमाडौँ — तनहुँमा तातो कुँडो (खोले) मा डुब्दा एक बालिकाको मृत्यु भएको छ ।

गाईबस्तुलाई पकाइएको तातो कुँडोमा डुब्दा भानु नगरपालिका–१२ रतनपुरकी दुई वर्षीया बालिका आरोही घर्तीको मृत्यु भएको हो ।

तातो कुँडोमा परेर गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी युवराज खड्काले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय