मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • गशिप
  • दक्षिण भारतीय अभिनेत्री काजल अग्रवाल आमा बनेकी छन्
गशिप

दक्षिण भारतीय अभिनेत्री काजल अग्रवाल आमा बनेकी छन्

  • सिधा दृष्टी बुधबार, बैशाख ७, २०७९ | April 20, 2022

काठमाडौँ — दक्षिण भारतीय अभिनेत्री काजल अग्रवाल आमा बनेकी छन् । भारतीय सञ्चार माध्यम आजतकका अनुसार उनले मंगलबार छोरालाई जन्म दिएकी हुन् । केही समय अगाडि काजलले आफू गर्भवती भएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएकी थिइन् । उनले गर्भावस्थाको फोटो सुट समेत गरेकी थिइन् ।

तर, काजलले आफ्नो बच्चाको तस्बिर सार्वजनिक गरेकी छैनन् । सन् २०२० को अक्टुबरमा काजलले व्यापारी गौतम किचलूसँग विवाह गरेकी थिइन् ।
दक्षिण भारतकी चर्चित अभिनेत्री काजलले ‘सिङ्घम मार्फत् अजय देवगानसं बलिउडमा पनि डेब्यू गरेकी

थिइन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय