शनिबार, चैत्र १८, २०७९ | Saturday 1st April 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • बागलुङमा कार्यरत एक प्रहरी नायब निरीक्षक ९सई० लाई २८ हजार रुपैयाँसहित पक्राउ गरेको छ
समाचार

बागलुङमा कार्यरत एक प्रहरी नायब निरीक्षक ९सई० लाई २८ हजार रुपैयाँसहित पक्राउ गरेको छ

  • सिधा दृष्टी बुधबार, बैशाख ७, २०७९ | April 20, 2022

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागलुङमा कार्यरत एक प्रहरी नायब निरीक्षक ९सई० लाई २८ हजार रुपैयाँसहित पक्राउ गरेको छ ।

गण्डकी प्रदेश, विपद व्यवस्थापन गुल्म बागलुङमा कार्यरत प्रहरी नायब निरीक्षक रुपनारायण महतोलाई आयोगको पोखराबाट खटिएको टोलीले मंगलबार घुससहित पक्राउ गरेको हो ।

उनले लेनदेनको विवाद मिलाइ दिन्दु भन्दै सेवाग्राहीसँग ३८ हजार घुस मागेको खुलेको छ । घुस लिएको रकमसहित महतोलाई बागलुङस्थित विपद् व्यवस्थापन गुल्म नजिकैबाट पक्राउ गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । महतोमाथि थप अनुसन्धान अघि बढाइएको

अख्तियारले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय