शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको डाक्टरले बताएका छन्
समाचार

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको डाक्टरले बताएका छन्

  • सिधा दृष्टी सोमवार, बैशाख ५, २०७९ | April 18, 2022

काठमाडौँ — वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको डाक्टरले बताएका छन् ।गएको १ गते पिसाब सम्बन्धी सङ्क्रमण, मुटु सुन्निएको र मुटुको चाल सम्बन्धी समस्या भएपछि उहाँलाई ललितपुरको किष्ट अस्पतालमा भर्ना गरिएको थियो ।

अहिले उहाँको मुटुको चालमा नियन्त्रण आएको र थप उपचार भइरहेको अस्पतालका निर्देशक डाक्टर सुरज बज्राचार्यले जानकारी दिनुभयो । अस्पतालले विगत तीन वर्षदेखि शताब्दी पुरुष सत्यमोहन जोशीको उपचार गर्दै आएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय