आइतवार, अशोज ९, २०७९ | Sunday 25th September 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली सोमबार सोलुखुम्बु जाने भएका छन्
समाचार

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली सोमबार सोलुखुम्बु जाने भएका छन्

  • सिधा दृष्टी आइतवार, बैशाख ४, २०७९ | April 17, 2022

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली सोमबार सोलुखुम्बु जाने भएका छन् ।

जिल्ला समन्वय समितिको प्रांगणमा आयोजना गरिने बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न ओली सोलुखुम्बु आउन लागेको नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुका अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिए ।

कांग्रेस महाधिवेशन प्रतिनिधि आङकाजी शेर्पाको नेतृत्वमा कांग्रेसका सयौँ नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउने बास्तोलाले बताए । बास्तोलाले जिल्ला कमिटीका पदाधिकारी तथा सदस्य, गाउँपालिका कमिटीका पदाधिकारी तथा सदस्य, वडा तथा टोल कमिटीका पदाधिकारी तथा जनवर्गीय संगठनका सम्पूर्ण पदाधिकारीहरूलाई

कार्यक्रममा उपस्थित हुन आग्रह गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय