मङ्लबार, अशोज १६, २०८० | Tuesday 3rd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • ६ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा ५५ वर्षीय पलट चौधरी पक्राउ परेका छन्
मुख्य खबर

६ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा ५५ वर्षीय पलट चौधरी पक्राउ परेका छन्

  • सिधा दृष्टी शनिबार, बैशाख ३, २०७९ | April 16, 2022

पर्सा- ६ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा ५५ वर्षीय पलट चौधरी पक्राउ परेका छन्। वीरगञ्‍ज महानगरपालिका-१६ बस्‍ने बारा प्रसौनी गाउँपालिका-५ घर भएका ५५ वर्षीय पलट चौधरीलाई प्रहरीले शुक्रबार प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ।

चौधरीले ती बालिकालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

उनीमाथि बलात्कारसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय