काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमले जिम्बाबे ए टिमसँग टी २० र एकदिवसीय सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टिमले सिरिज खेलाउने जानकारी दिएको हो।
नेपालले अब आउँदो जुन १ देखि ३० तारिखसम्म त्रिवी क्रिकेट मैदानमा सिरिज खेल्ने भएको हो। सिरिजको सुरुको छ दिन एक दिवसीय खेल हुनेछ।
अप्रिल ३०, मे २ र मे ४ तारिखमा नेपाल र जिम्मबाबे ए ले एक दिवसीय सिरिज खेल्नेछन्। त्यस्तै, मे ६, ७ र ९ तारिखमा यि दुई टिमले