आइतवार, अशोज ९, २०७९ | Sunday 25th September 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • नेपाली राष्ट्रिय क्रिकेट टिमले जिम्बाबे ए टिमसँग टी २० र एकदिवसीय सिरिज खेल्ने भएको छ
समाचार

नेपाली राष्ट्रिय क्रिकेट टिमले जिम्बाबे ए टिमसँग टी २० र एकदिवसीय सिरिज खेल्ने भएको छ

  • सिधा दृष्टी शनिबार, बैशाख ३, २०७९ | April 16, 2022

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमले जिम्बाबे ए टिमसँग टी २० र एकदिवसीय सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टिमले सिरिज खेलाउने जानकारी दिएको हो।

नेपालले अब आउँदो जुन १ देखि ३० तारिखसम्म त्रिवी क्रिकेट मैदानमा सिरिज खेल्ने भएको हो। सिरिजको सुरुको छ दिन एक दिवसीय खेल हुनेछ।

अप्रिल ३०, मे २ र मे ४ तारिखमा नेपाल र जिम्मबाबे ए ले एक दिवसीय सिरिज खेल्नेछन्। त्यस्तै, मे ६, ७ र ९ तारिखमा यि दुई टिमले

तीन खेलको टी २० सिरिज खेल्ने भएका छन्।

यसअघि नेपालले त्रिवी क्रिकेट मैदानमा पपुवा न्युगिनीसँग दुई खेलको एकदवसीय सिरिज खेलेको थियो। ति दुवै खेलमा नेपालले हार बेहोरेको थियो। त्यस्तै, नेपालले पीएनजी, मलेयिविरुद्ध त्रिदेशीय टी २० शृंखला पनि खेलेको थियो।

त्यो टी २० शृंखलाको उपाधि भने नेपालले जित्यो।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय