शनिबार, जेष्ठ ७, २०७९ | Saturday 21st May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • कैलालीमा एक जनाले आफ्नै शरीरमा आगो लगाएका छन्
मुख्य खबर

कैलालीमा एक जनाले आफ्नै शरीरमा आगो लगाएका छन्

  • सिधा दृष्टी शुक्रबार, बैशाख २, २०७९ | April 15, 2022

काठमाडौं- कैलालीमा एक जनाले आफ्नै शरीरमा आगो लगाएका छन्।

कैलारी गाउँपालिका-२ मझेराका २९ वर्षीय अम्मर चौधरीले गएराति मादक पदार्थ सेवनगरी शरीरमा डिजेल छर्की आगो लगाएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनको शुक्रबार बिहान उपचारको क्रममा ज्यान गएको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय