सोमवार, अशोज १५, २०८० | Monday 2nd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • गशिप
  • बलिउड स्टार सलमान खानका भाइ सोहेल खान बुधबार नेपाल वायुसेवा निगमको उडानमा मुम्बईबाट काठमाडौँ आइपुगेका छन्
गशिप

बलिउड स्टार सलमान खानका भाइ सोहेल खान बुधबार नेपाल वायुसेवा निगमको उडानमा मुम्बईबाट काठमाडौँ आइपुगेका छन्

  • सिधा दृष्टी बिहिबार, बैशाख १, २०७९ | April 14, 2022

काठमाडौँ — बलिउड स्टार सलमान खानका भाइ सोहेल खान बुधबार नेपाल वायुसेवा निगमको उडानमा मुम्बईबाट काठमाडौँ आइपुगेका छन् ।

उनी आगामी जेठ १४ मा दशरथ रंगशालामा हुने सलमानको ‘दबंग लाइभ इन नेपाल’ सांगीतिक कार्यक्रमको तयारी लगायत विषयमा जानकारी लिन काठमाडौँ आएका हुन् ।

आयोजक ओडीसी इन्टरटेन्मेन्ट प्रालिका अनुसार आज बिहीबार दिउँसो १ बजे सोल्टी होटलमा आयोजना गरिने पत्रकार सम्मेलनमा सलमानका भाइ सोहेल सहभागी हुनेछन् र आजै साँझ भारत फर्किने छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय