शनिबार, चैत्र १८, २०७९ | Saturday 1st April 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • बुधबार सुन र चाँदीको मूल्य वृद्धि भएको छ
समाचार

बुधबार सुन र चाँदीको मूल्य वृद्धि भएको छ

  • सिधा दृष्टी बुधबार, चैत्र ३०, २०७८ | April 13, 2022

काठमाडौँ — बुधबार सुन र चाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।

यससँगै छापावाल सुनको भाउ प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको भाउ १ लाख १ हजार रुपैयाँ पुगेको छ।

बुधबार चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय