शनिबार, जेष्ठ १४, २०७९ | Saturday 28th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • एएफसी फुटसल एसिया कप छनोटमा नेपाल उज्वेकिस्तानसँग ५–१ ले पराजित
समाचार

एएफसी फुटसल एसिया कप छनोटमा नेपाल उज्वेकिस्तानसँग ५–१ ले पराजित

  • सिधा दृष्टी आइतवार, चैत्र २७, २०७८ | April 10, 2022

काठमाडौं– एएफसी फुटसल एसिया कप छनोटमा नेपाल उज्वेकिस्तानसँग ५–१ ले पराजित भएको छ। किर्गिस्तानको बिस्केकमा आइतबार भएको खेलमा उज्वेकिस्तानले सजिलै जित निकालेको हो।

शक्तिशाली उज्वेकिस्तानका लागि रोपिभ इख्तियोरले दुई तथा खुस्निद्दीन निसोनोभ, उस्मोनोभ अकबर र एब्बोसले १–१ गोल गरे। नेपालका तर्फबाट मणि लामाले १ गोल गरे।

नेपालले अब आफ्नो खेलमा भोलि सोमबार ताजाकिस्तानको सामना गर्नेछ। नेपाल छनोटको समूह ‘बी’मा रहेको छ। अन्तिम खेलमा भने नेपालले अफगानिस्तानको सामना गर्नेछ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय