मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • अमेरिकाको न्युयोर्कमा गोली चल्दा एक युवतीको मृत्यु
समाचार

अमेरिकाको न्युयोर्कमा गोली चल्दा एक युवतीको मृत्यु

  • सिधा दृष्टी आइतवार, चैत्र २७, २०७८ | April 10, 2022

काठमाडौँ — अमेरिकाको न्युयोर्कमा गोली चल्दा एक युवतीको मृत्यु भएको छ । घटनामा अन्य २ जना घाइते भएका छन् ।

न्युयोर्कमा रहेको साउथ ब्रोन्क्स विद्यालय बाहिर शुक्रबार राति गोली चलेको हो । घटनामा परी १६ वर्षीया युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

उनलाई छातीमा गोली लागेको अधिकारीहरुले जनाएका छन् । गोली लागेर अन्य दुई जना घाइते भएका छन् । गोली प्रहार गर्नेको खोजी भइरहेको न्युयोर्क प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय