मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • अमेरिकामा भएको बन्दुक हमलामा परी एक जनाले ज्यान गुमाएका छन्
समाचार

अमेरिकामा भएको बन्दुक हमलामा परी एक जनाले ज्यान गुमाएका छन्

  • सिधा दृष्टी शनिबार, चैत्र २६, २०७८ | April 9, 2022

न्युयोर्क- अमेरिकामा भएको बन्दुक हमलामा परी एक जनाले ज्यान गुमाएका छन्।

अमेरिकाको न्युयोर्कमा भएको गोलीकान्डमा अन्य दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा १६ वर्षीया किशोरी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ।

घटनबारे थप अनुसन्धान भइरहेको न्यूयोर्कका प्रहरी प्रमुख कीचान्त सेवेलले जानकारी दिए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय