मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • एमाले अध्यक्ष केपी शर्मा ओली लाई भ्याइनभ्याइ आज एकै दिन चार कार्यक्रममा सहभागी हुने भएका छन्
समाचार

एमाले अध्यक्ष केपी शर्मा ओली लाई भ्याइनभ्याइ आज एकै दिन चार कार्यक्रममा सहभागी हुने भएका छन्

  • सिधा दृष्टी शनिबार, चैत्र २६, २०७८ | April 9, 2022

काठमाडौं- स्थानीय तहको निर्वाचन नजिकिएसँगै एमाले अध्यक्ष केपी शर्मा ओलीले व्यस्तता बढाएका छन्। आज एकै दिन ओली चार कार्यक्रममा सहभागी हुने भएका छन्।

ओलीले लोकतान्त्रिक अपांग संघको राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्ने छन्। बिहान ९ बजे संघको सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

त्यसपछि अध्यक्ष ओलीले विभिन्न पार्टीबाट आएका नेताहरूलाई पार्टीमा प्रवेश गराउने छन्।

काठमाडौं उपत्यकामा हुने यी दुई कार्यक्रमपछि ओली आजै पर्वत र बाग्लुङ जानेछन्। जिल्ला कमिटी पर्वत र बाग्लुङले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न ओली

त्यसतर्फ जाने भएका हुन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय