बिहिबार, जेष्ठ १२, २०७९ | Thursday 26th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • सरकारले नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको प्रति असन्तुष्टी ब्यक्त गरेका छन् : अध्यक्ष कमल थापा
समाचार

सरकारले नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको प्रति असन्तुष्टी ब्यक्त गरेका छन् : अध्यक्ष कमल थापा

  • सिधा दृष्टी शनिबार, चैत्र २६, २०७८ | April 9, 2022

काठमाडौँ — सरकारले नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको प्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले असन्तुष्टी ब्यक्त गरेका छन् ।

उनले आज ट्वीट गर्दै अर्थतन्त्र कमजोर भएको अवस्थामा हचुवाको भरमा गभर्नरलाई निलम्बन गर्ने निर्णय अदूरदर्शी, गैरजिम्मेवार र निन्दनीय भएको जनाएका हुन । यस्तो निर्णयले आर्थिक क्षेत्रमा गलत सन्देश जाने भएकाले तत्कालै सच्याउन प्रधानमन्त्री शेरबहादुर देउवालाई थापाले चेतावनी दिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय