बुधबार, चैत्र ८, २०७९ | Wednesday 22nd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौँको खुलामञ्चमा आमसभा गर्दै
समाचार

राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौँको खुलामञ्चमा आमसभा गर्दै

  • सिधा दृष्टी शुक्रबार, चैत्र २५, २०७८ | April 8, 2022

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौँको खुलामञ्चमा आमसभा गर्दै छ ।

पार्टीको बागमती प्रदेश समितिले आमसभाको आयोजना गरेको हो । यो आमसभालाई राप्रपाले शक्ति प्रदर्शन भनेको छ । पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार दिउँसो साढे १२ बजे कार्यक्रम सुरु हुनेछ ।

आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देन, संस्थापक अध्यक्ष, पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पूर्व अध्यक्षहरू पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीलगायत पार्टीका वरिष्ठ नेताहरुले सम्बोधन गर्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय