बिहिबार, अशोज २०, २०७९ | Thursday 6th October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • रोजगार
  • सरकारले सबै प्रदेशमा मेडिकल कलेज बनाउने तयारी
रोजगार

सरकारले सबै प्रदेशमा मेडिकल कलेज बनाउने तयारी

  • सिधा दृष्टी बिहिबार, चैत्र २४, २०७८ | April 7, 2022

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सात वटै प्रदेशहरुमा सरकारी मेडिकल कलेज खोल्ने प्रस्ताव क्याविनेटमा पेश गरिएको जानकारी दिनु भएको हो ।

उहाँले खर्बौ रकम मेडिकल शिक्षा अध्ययनका लागि बाहिरिएको अवस्थालाई मध्यनजर गर्दै सरकारले सबै प्रदेशमा मेडिकल कलेज बनाउने तयारी गर्नु परेको पनि स्पष्ट पार्नु भयो । मन्त्री पौडेले सिटिईभिटीलाई पनि सबै स्थानीय तहसम्म पुर्याउन कामलाई तत्काल अघि बढाउने निर्णय गरिएको बताउनु भयो ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय