आइतवार, अशोज ९, २०७९ | Sunday 25th September 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • करिम बेन्जिमाले ह्याट्रिक गरेपछि स्पेनिस क्लव रियल म्याड्रिडले च्याम्पियन्स लिग अन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा चेल्सीमाथि सानदार जित दर्ता गरेको छ
मुख्य खबर

करिम बेन्जिमाले ह्याट्रिक गरेपछि स्पेनिस क्लव रियल म्याड्रिडले च्याम्पियन्स लिग अन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा चेल्सीमाथि सानदार जित दर्ता गरेको छ

  • सिधा दृष्टी बिहिबार, चैत्र २४, २०७८ | April 7, 2022

काठमाडौँ — करिम बेन्जिमाले ह्याट्रिक गरेपछि स्पेनिस क्लव रियल म्याड्रिडले च्याम्पियन्स लिग अन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा चेल्सीमाथि सानदार जित दर्ता गरेको छ । साविक विजेता इंग्लिस क्लब चेल्सीलाई उसकै मैदानमा रियलले ३–१ गोल अन्तरमा हराएको हो ।

चेल्सीका लागि काई हाभर्टजले एक गोल फर्काएका थिए । घरेलु टोलीविरुद्ध रियलले २१औं मिनेटमा अग्रता लिएको थियो । यो जितसँगै रियलले च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । अब १२ मार्चमा हुने दोस्रो लेगमा यही नतिजा कायम राख्न सके रियल सेमिफाइनलमा

प्रवेश गर्नेछ । चेल्सीलाई सेमिफाइनल पुग्न कम्तीमा ३–० को जित आवश्यक पर्छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय