शनिबार, चैत्र १८, २०७९ | Saturday 1st April 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • एमाले नेता आज निर्वाचन आयोगमा जादै
मुख्य खबर

एमाले नेता आज निर्वाचन आयोगमा जादै

  • सिधा दृष्टी बिहिबार, चैत्र २४, २०७८ | April 7, 2022

काठमाडौँ — नेकपा (एमाले) का नेताहरू आज निर्वाचन आयोग जाँदै छ ।

महासचिव शंकर पोखरेलको नेतृत्वमा नेताहरू दिउँसो १ बजे काठमाडौँको कान्तिपथस्थित आयोगको कार्यालय जान लागेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

त्यसक्रममा निर्वाचन आचारसंहितामा रहेका केही विषयमा ‘रिजर्भेसन’सहित आफ्नो धारणा राखिने उनले बताए । एमालेले निर्वाचन आचारसंहितमाा रहेका केही विषयमाथि प्रश्न उठाएको छ । यसअघि, आयोगमा भएको बैठकमा होहल्ला भएको भन्दै एमाले नेताले प्रतिबद्धतापत्रमा हस्ताक्षर नगरी फर्किएका थिए ।

आयोगले भोलिदेखि आचारसंहिता लागु गर्ने तयारी गरेको छ

। आज बैठक बसेर निर्णय गर्ने बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय