बिहिबार, जेष्ठ १२, २०७९ | Thursday 26th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मोडेल ग्यालरी
  • गर्मि माैसममा झनै गर्मी बनाउने एलिजाका हट अवतार
मोडेल ग्यालरी

गर्मि माैसममा झनै गर्मी बनाउने एलिजाका हट अवतार

  • सिधा दृष्टी बुधबार, चैत्र २३, २०७८ | April 6, 2022

चर्चित पत्रकार ऋषी धमला पत्नी एलिजा गौतम चलचित्र अनुरागबाट नेपाली फिल्ममा डेब्यु गरिन् । आफैले निर्माण उक्त फिल्म चल्न सकेन तर एलिजको चर्चा भने राम्रै भयो ।

१८ वर्षको उमेरमा उनले आफूभन्दा १७ वर्ष जेठा व्यक्तिसँग लगनगाँठो कसिन् । त्यसपछि उनी रंगिन दुनियाँमा लागेकी छन् ।


उनी सामाजिक संजालमा पनि निकै सक्रिय छन् । पछिल्लो समय उनले बोल्ड तस्विरहरु सामाजिक सञ्‍जालमा शेयर गरिरहेकी हुन्छिन् । सन्तान जन्माएपछी पनि आफ्नो फ़िटनेसमा

ध्यान राख्दै अभिनय र समाजसेवाको यात्रामा निरन्तर पाईला चाल्ने नारीको रुपमा उनको चर्चा हुने गर्दछ ।

उनले सामाजकि संजालमा पनि केहि तस्बिर साझा गरेकी छन् । जहाँ उनी निके बोल्ड बनेकी छन् । पछिल्लो समय उनी अहिलेसम्म्कै बल्ड अवतारमा देखिएकी छन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय