चर्चित पत्रकार ऋषी धमला पत्नी एलिजा गौतम चलचित्र अनुरागबाट नेपाली फिल्ममा डेब्यु गरिन् । आफैले निर्माण उक्त फिल्म चल्न सकेन तर एलिजको चर्चा भने राम्रै भयो ।
१८ वर्षको उमेरमा उनले आफूभन्दा १७ वर्ष जेठा व्यक्तिसँग लगनगाँठो कसिन् । त्यसपछि उनी रंगिन दुनियाँमा लागेकी छन् ।
उनी सामाजिक संजालमा पनि निकै सक्रिय छन् । पछिल्लो समय उनले बोल्ड तस्विरहरु सामाजिक सञ्जालमा शेयर गरिरहेकी हुन्छिन् । सन्तान जन्माएपछी पनि आफ्नो फ़िटनेसमा