आइतवार, अशोज ९, २०७९ | Sunday 25th September 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग निर्वाचन लड्न नसकेपछि सत्ता गठबन्धनले चुनावी तालमेल गर्न खोजेको बताए
समाचार

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग निर्वाचन लड्न नसकेपछि सत्ता गठबन्धनले चुनावी तालमेल गर्न खोजेको बताए

  • सिधा दृष्टी बुधबार, चैत्र २३, २०७८ | April 6, 2022

काठमाडौँ — नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग निर्वाचन लड्न नसकेपछि सत्ता गठबन्धनले चुनावी तालमेल गर्न खोजेको बताएका छन् ।

मंगलबार वीरगन्जमा आयोजित सभालाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । गठबन्धन ‘अपवित्र’ ढंगले जन्मिएको बताउँदै उनले जनताले बनाएको सरकारलाई अँध्यारो कुनाका बसेर ढालिएको उनले आरोप लगाए ।

वर्तमान सरकार संवैधानिक सरकार नभएको बताउँदै उनले सरकारकै कारण मुलुकको अर्थतन्त्र धरासयी भएको बताए ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय