शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • २४ घण्टामा थप २४ जनामा कोरोना संक्रमण पुष्टी
समाचार

२४ घण्टामा थप २४ जनामा कोरोना संक्रमण पुष्टी

  • सिधा दृष्टी मङ्लबार, चैत्र २२, २०७८ | April 5, 2022

काठमाडौँ — नेपालमा पछिल्लो २४ घण्टामा थप २४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
यस्तै, आज कोरोना संक्रमण मुक्त हुनेको संख्या ५१ रहेको छ । यस अवधिमा मृतकको संख्या सुन्य रहेको स्वास्थ्य तथ जनसंख्या मन्त्रालयले जनाएको छ ।हाल नेपालमा संक्रिय संक्रमतिको संख्या आठ सय १२ रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय