शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • धमलालाई गैर जिम्मेवारपूर्ण हर्कतबारे प्रष्टीकरण दिन भनेको हो
समाचार

धमलालाई गैर जिम्मेवारपूर्ण हर्कतबारे प्रष्टीकरण दिन भनेको हो

  • सिधा दृष्टी मङ्लबार, चैत्र २२, २०७८ | April 5, 2022

काठमाडौँ — प्रेस काउन्सिलले सोमबार धमलालाई पत्र काटेर आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर स्वदेश फर्किने क्रममा विमानभित्र गरेको गैर जिम्मेवारपूर्ण हर्कतबारे प्रष्टीकरण दिन भनेको हो । धमला प्राइम टेलिभिजनका लागि प्रत्यक्ष प्रशारण भन्दै विमानभित्र कर्मचारीलाई धकेलेर निषेधित क्षेत्रभित्र प्रवेश गरेका थिए । विमानका कर्मचारीले पटक पटक रोक्न खोज्दा पनि धमला बलजफ्ती निषेधित क्षेत्रमा गएका थिए ।

काउन्सिलले धमलासँग सोधेको छ, ‘सुरक्षा संवेदनशीलतालाई नजरअन्दाज गरी वायुसेवाका सम्बद्ध कर्मचारीले प्रसारण गर्न नमिल्ने भन्दाभन्दै पत्रकार तथा सञ्चारमाध्यमले बलजफ्तीरूपमा निषेध गरिएको क्षेत्रमा

प्रवेश गरेको दृष्यसहितको प्रत्यक्ष प्रसारण के कति कारणले गर्नुपरेको हो त्यहाँबाट पटक–पटक यस्तो गैरपेशागत क्रियाकलाप किन हुन पुगेको हो भनेर प्रेस काउन्सिलले प्रष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय