शनिबार, जेष्ठ १४, २०७९ | Saturday 28th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • बृहत तरुण भेला तथा पुनर्गठन कार्यक्रम सम्पन्न
समाचार

बृहत तरुण भेला तथा पुनर्गठन कार्यक्रम सम्पन्न

  • सिधा दृष्टी शनिबार, चैत्र १९, २०७८ | April 2, 2022

नेपाल तरुण दल च.न. पा. ८ मातातिर्थका अध्यक्ष श्री उमेश सेढाई ज्यु को सम्योजकत्वमा प्रमुख अतिथि नेपाल तरुण दल क्षेत्रीय अध्यक्ष क्षेत्र न. १० तथा महाधिवेशन प्रतिनिधि श्री ईश्वर लामाको बिशेष उपस्थितमा बृहत तरुण भेला तथा पुनर्गठन भभ्यताकासाथ सम्पन्न भयो। उक्त भेलमा महाधिवेशन प्रतिनिधि श्री धर्मराज केसी साथै प्रदेश सभा क्षेत्र न. १० ख का प्रदेश सभापति श्री धर्मानन्द श्रेष्ठ ज्युले शुभकामना मन्तव्य व्यक्त गर्नु भयो। नेपाली काङ्ग्रेस च. न. पा. ८ कार्य समिती इकाइका सभापति श्री अत्माराम केसी ज्युले

प्रमुख अतिथि तथा सभापतिलाई मायाको चिनो हस्तान्तरण गर्नुभयो ।
उक्त कार्यक्रम सन्चालन श्री पुरुषोतम रिजाल ज्युले गर्नुभयको थियो ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय