शनिबार, जेष्ठ ७, २०७९ | Saturday 21st May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • बलिउड / हलिउड
  • फिल्मको लगानी भने उठेको छैन : वितरक मनोज राठी
बलिउड / हलिउड

फिल्मको लगानी भने उठेको छैन : वितरक मनोज राठी

  • सिधा दृष्टी शुक्रबार, चैत्र १८, २०७८ | April 1, 2022

काठमाडौँ — गत साता शुक्रबारबाट प्रदर्शनमा आएको साउथ फिल्म आरआरआर’ले विश्वभर राम्रो व्यापार गरिरहेको छ । नेपालमा पनि फिल्मले दर्शकको राम्रो साथ पाइरहेको छ । तर वितरक मनोज राठीका अनुसार फिल्मको लगानी भने उठेको छैन । राठीले फिल्मको लगानी गोप्य राख्दै भने फिल्मले दर्शकको राम्रो साथ पाइरहेको छ ।

अहिले पनि दर्शकको उपस्थिति उत्साहजनक नै छ । फिल्मको लगानी भने उठेको छैन । आज शुक्रबारबाट नेपाली फिल्म ‘हेल्लो जिन्दगी’ प्रदर्शनमा आउँदा पनि हलमा ‘आरआरआर’ कै दबदबा छ । फिल्मले मल्टिप्लेक्सको

चेन क्युएफएक्समा मात्रै ३१ शोज् पाएको छ । जहाँ ‘हेल्लो जिन्दगी’ले दुई शो पाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय