आइतवार, अशोज ९, २०७९ | Sunday 25th September 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • लुम्बिनी प्रदेशबाट एमालेलाई पत्तासाफ गर्ने बताए
समाचार

लुम्बिनी प्रदेशबाट एमालेलाई पत्तासाफ गर्ने बताए

  • सिधा दृष्टी शुक्रबार, चैत्र १८, २०७८ | April 1, 2022

काठमाडौँ — लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले आसन्न तीन तहकै चुनावमा लुम्बिनी प्रदेशबाट एमालेलाई पत्तासाफ गर्ने बताएका छन् । बिहीबार रोल्पाको लिवाङ घरेलु तथा उद्योग महासंघ रोल्पाले आयोजना गरेको महोत्सव उद्घाटन गर्दै उनले सत्ता गठबन्धनले एमालेलाई पत्तासाफ गर्न बताएका हुन् ।

उनले सांसद भंग गरेर जनताको मतलाई अपमान गर्ने केपी ओली नेतृत्वको एमालेलाई फेरि जनता समक्ष मत माग्न जाने नैतिक अधिकार नभएको उनको भनाइ छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय