आइतवार, अशोज ९, २०७९ | Sunday 25th September 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • तरुण दलका केन्द्रिय अध्यक्ष बिध्वान गुरुङले पदभार ग्रहण गर्ने
समाचार

तरुण दलका केन्द्रिय अध्यक्ष बिध्वान गुरुङले पदभार ग्रहण गर्ने

  • सिधा दृष्टी शुक्रबार, चैत्र १८, २०७८ | April 1, 2022

काठमाण्डौं,नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष बिध्वान गुरुङले चैत्र २१ गते पदभार ग्रहण गर्ने भएका छन् | २१ गते सोमबार बिहान ९.0५ बजेको शुभ -साइतमा तरुण दलको केन्द्रीय कार्यालय रबि भवनमा पदभार ग्रहण गर्ने कार्यक्रम रहेको तरुणदल सचिवालयले जनाएको छ । नब नियुक्त तरुण अध्यक्ष बिध्वान गुरुङले नियुक्ति पाए संगै अब आफ्नो कार्यभार समालेर आउदै गरेको स्थानीय निर्वाचनमा तरुणको जुजारु उपस्थिति जनाउने समेत जानकारी गराएका छन् |

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय