शनिबार, चैत्र १८, २०७९ | Saturday 1st April 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • तेह्रथुममा एक जनाको शव फेला परेको छ
समाचार

तेह्रथुममा एक जनाको शव फेला परेको छ

  • सिधा दृष्टी बिहिबार, चैत्र १७, २०७८ | March 31, 2022

तेह्रथुम- तेह्रथुममा एक जनाको शव फेला परेको छ।

लालीगुँरास नगरपालिका-५ दागपा सिरीसेस्थित अलैची बारीमा छथर गाउँपालिका-६ बस्ने ६६ वर्षीय खुम बहादुर लिम्बु बुधबार मृत अवस्थामा फेला परेका हुन्। उनको मृत्यु बारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय