सोमवार, जेष्ठ ९, २०७९ | Monday 23rd May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • रोजगार
  • करार सेवामा नियुक्तिका लागि क्लिनिकल रजिस्ट्रार पदमा आवेदन माग
रोजगार

करार सेवामा नियुक्तिका लागि क्लिनिकल रजिस्ट्रार पदमा आवेदन माग

  • सिधा दृष्टी बिहिबार, चैत्र १७, २०७८ | March 31, 2022

काठमाडौं- त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले कर्मचारी माग गरेको छ। अस्पतालको कर्मचारी प्रशासन शाखाले बुधबार सूचना प्रकाशन गरी रेडियोलोजी विभागका लागि डाक्टर माग गरेको हो।

करार सेवामा नियुक्तिका लागि क्लिनिकल रजिस्ट्रार पदमा आवेदन माग गरिएको छ।

योग्यता पुगेका नागरिकलाई चैत २३ गतेसम्म आवेदन दिन सूचनामा उल्लेख छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय