आइतवार, अशोज ९, २०७९ | Sunday 25th September 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • सुन प्रतितोला एक सय रुपैयाँले बढेको छ
समाचार

सुन प्रतितोला एक सय रुपैयाँले बढेको छ

  • सिधा दृष्टी बिहिबार, चैत्र १७, २०७८ | March 31, 2022

काठमाडौँ — आज सुनको भाउ तोलामा सय रुपैयाँले बढेको छ । हिजो तोलाको ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुनको भाउ तोलाको ९८ हजार ९ सय रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको भाउ आज तोलामा १० रुपैयाँ घटेको छ । हिजो तोलाको १३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १३ सय ५० रुपैयाँ तोकिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय