शनिबार, चैत्र १८, २०७९ | Saturday 1st April 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • रोजगार
  • सरकारले तीन जना तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई एआईजीमा बढुवा गरेको छ
रोजगार

सरकारले तीन जना तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई एआईजीमा बढुवा गरेको छ

  • सिधा दृष्टी बिहिबार, चैत्र १७, २०७८ | March 31, 2022

काठमाडौँ — सरकारले तीन जना तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई एआईजीमा बढुवा गरेको छ ।

गृह मन्त्रालयको बढुवा सिफारिस समितिले १ चैतमा डीआईजीहरु बसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको थियो ।

त्यसविरुद्ध लोक सेवा आयोगमा उजुरी परेपछि नियुक्तिमा ढिलाइ भएको थियो । तर आयोगले बढुवा गरेको सिफारिसलाई सदर गरेको भोलिपल्ट बसेको मन्त्रिपरिषद बैठकले बढुवाको निर्णय गरेको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय