शनिबार, जेष्ठ ७, २०७९ | Saturday 21st May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • नेपालले आफ्नो तेस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दै
समाचार

नेपालले आफ्नो तेस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दै

  • सिधा दृष्टी बिहिबार, चैत्र १७, २०७८ | March 31, 2022

काठमाडौँ — त्रिकोणात्मक टी–२० शृङ्खलाअन्तर्गत बिहीबार नेपालले आफ्नो तेस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दै छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल साढे १२ बजेबाट सुरु हुनेछ । यसअघि नेपालले पहिलो खेलमा पीएनजीमाथि १५ रनको जित हात पारेको थियो ।

शृङ्खलामा नेपालले २ खेल जितिसकेको छ भने पीएनजीले दुवै खेल हारेको छ । नेपालले बुधबार भएको खेलमा मलेसियामाथि ६ विकेटको जित हात पारेको थियो । नेपालले शनिबार मलेसियासँग खेल्नेछ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय