शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • सुन प्रति तोला चार सय रुपैयाँले घटेको छ
समाचार

सुन प्रति तोला चार सय रुपैयाँले घटेको छ

  • सिधा दृष्टी बुधबार, चैत्र १६, २०७८ | March 30, 2022

काठमाडौं- नेपाली बजारमा आज सुन प्रति तोला चार सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदो व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९८ हजार ८ सय रुपैयाँ तोकिएको छ।

मंगलबार पनि सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको थियो।

यस्तै, आज चाँदी पनि तोलामा १० रुपैयाँले घटेर १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको स‌ंघले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय