शनिबार, चैत्र १८, २०७९ | Saturday 1st April 2023
जोडिनुहोस
Trending
समाचार

नेपालले मलेसियासँग खेल्दै

  • सिधा दृष्टी बुधबार, चैत्र १६, २०७८ | March 30, 2022

काठमाडौँ — त्रिकोणात्मक टी–२० शृङ्खलाअन्तर्गत बुधबार नेपालले मलेसियासँग खेल्दै छ ।

कीर्तिपुरस्थित क्रिकेट मैदानमा साढे १२ बजे खेल सुरु हुनेछ । जारी शृङ्खलामा नेपाल र मलेसिया दुवैले पपुवा न्युगिनी (पीएनजी) लाई हराएका छन् ।

पछिल्लो पाँच टी–२० खेलमा नेपालले चारपटक मलेसियालाई पराजित गरेको छ भने एकपटक मलेसियाले नेपालालाई हराएको छ । नेपालले बिहीबार पीएनजीसँग र शनिबार पुनः मलेसियासँग खेल्दै शृङ्खला सकाउनेछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय