शनिबार, जेष्ठ १४, २०७९ | Saturday 28th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • आज आईपीएलमा रोयल च्यालेन्जर्स बेंग्लोर र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा
समाचार

आज आईपीएलमा रोयल च्यालेन्जर्स बेंग्लोर र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा

  • सिधा दृष्टी बुधबार, चैत्र १६, २०७८ | March 30, 2022

काठमाडौँ — इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार भएको खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई ६१ रनले पराजित गरेको छ ।

पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१० रन बनाएको थियो । राजस्थानका लागि सन्जु सामसनले आक्रामक ब्याटिङ गर्दै २७ बलमा ५५ रनको पाली खेलेका थिए ।

विशाल लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको हैदरावादले निर्धारित ओभरमा ७ विकेट गुमाएर १४९ रन मात्र बनाउन सक्यो । हैदराबादको लागि एडेन मार्करमले ५७ रन बनाए पनि त्यो जितका लागि पर्याप्त रहन

सकेन ।

आज आईपीएलमा रोयल च्यालेन्जर्स बेंग्लोर र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय