बिहिबार, अशोज २०, २०७९ | Thursday 6th October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • स्थानीय आवस्यकता का आधारमा गठबन्धन भित्र का दलहरु बिच तालमेल गरेर जानू पर्ने दाबि : नेता सिंह
समाचार

स्थानीय आवस्यकता का आधारमा गठबन्धन भित्र का दलहरु बिच तालमेल गरेर जानू पर्ने दाबि : नेता सिंह

  • सिधा दृष्टी बुधबार, चैत्र १६, २०७८ | March 30, 2022

कांग्रेस नेता प्रकाश मान सिहले गठबन्धनको ओैचितअझै नसकियकाले स्थानीय आवस्यकता का आधारमा गठबन्धन भित्र का दलहरु बिच तालमेल गरेर जानू पर्ने बताउनु भयकाेछ कहाँ कसरी तालमेल गर्ने बिषयमा छिटै दलहरु बसेर माेठडालिटि तय हुने समेत बताउनु भयकाेछ । कांग्रेस काे संसदमा उपस्थिति कस्तो थियाे कसरी कस्का कारण कांग्रेस नेत्रित्वमा सरकार निरमाण भयाे यी सबै कुरा सबैले ख्याल राख्नु पर्ने बताउनु भयकाेछ । के अब गठबन्धन काेओैचित्य सकियकाे हाेत ? भन्दै बासतबिकता काे धरातमा उभिन सबैलाई अपिल गर्नु भयकाेछ ।

नेपाली नागरिकलाई अधिकार दिलाउने पाटि कांग्रेस भयकाे कुरा नबिर्सन सबैमा अफपिल गर्नु भयकाेट आज राजधानी काे बुद्ध नगर मा आयाेजित स्थानीय नागरिक हरुसितकाे भेटघाट का क्रमा उहाले उक्त कुरा बताउनु भयकाेछ। अब चुनावी नजिक आईसके काले कुन पाटिले के गरिरहेकाेछ जन्ता ले लेखाजोखा गर्ने बेला आयकाे बताउनु भयकाेछ । कस्ले कुन समयमा देस र जन्ता का लागि के गर्याे यसकाे सहि मुल्यांकन गर्नु परने भन्दै क्षणभरका घटनाका क्रम मात्रै नभई बिगत काे पनि समीक्षा गरेर आफ्नो मत दिन समेत आग्र गर्नु भयकाेछ।

फरक प्रसंगमा बाेल्दै परिवर्तन काे नारा दियर जन्ता लाई भ्रम छरेर कान्तिकारि कुरा गरेर राजनीति मा आयकाे पाटि बिबेक सिल साझाकाे हालत के भयाे भन्दै राजनीति मा नारा र भाणले मात्रै चल्दैन भनेकुरा पुष्टि भयकाे समेत बताउनु भयकाेछ आज ती पाटिका नेता काे गतिबिधि कस्तो छ पाटि कस्ताेछ सबैले देखे सुनेकै हाेला भन्दै भ्रम छर्ने हरु बिस्तारै जन्ता माझ नाङिगिदै जाने समेत बताउनु भयकाेछ । अब महानगर बासिले जन्ताले तिरेकाे कर बैकमा जम्मा गरेर ब्याज खाने खाल्काे मेयर छान्ने कि जन्ताकाे कर बाट रहरलाग्दाे शहर बनाउने मेयर छान्ने भन्ने फैसला गर्ने बेला आयकाले गम्भीरता साथ साेचेर निर्णय लिन समेत काठमाडौ महानगर बासिलाई अपिल समेत गर्नु भयकाेछ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय