काठमाडौं, चन्द्रगिरी नेपाली कांग्रेस चन्द्रागिरी नगर कार्य समिति द्वारा आयोजित नगर स्तरीय भेला कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् संविधान सदस्य नेता ध्यान गोबिन्द रन्जित सम्बोधन गर्दै आउँदै गरेको चुनावमा जित्ने लाई टिकट दिनु पर्ने हाम्रो लाई होइन राम्रो लाई जो जनता माझ भिझेको छ र राजनिति सेवा गर्ने लक्ष्य साथ बोकेको ब्यक्ति ले पाउनु पर्ने धारणा सहित चन्द्रगिरी नगरमा रहेको १५ वडाका इकाई सभापतिले सके सम्म विवाद रहित एक जना को नाम मात्र पठाउनु आग्रह गरेका छन्।