७० बर्ष पुरा भएका जेष्ठ नागरिक हरु लाई मिति २०७८ साल चैत्र १८ गते देखि ३०७९ साल बैशाख ७ गते सम्म बिहान १०:३० बजे देखि ३:०० बजे सम्म चन्द्रगिरी वडा नं ४ स्थित जितवन बौद्ध बिहारमा खान को ब्यबस्था सहित दिवा कांग्रेस सन्चालन हुने र सबै वडा नं ४ का स्थानीय बासिन्दा जो ७० बर्ष पुरा भई सामजिक भत्ता सुविधा लिइ रहनुभएका सम्पूर्णमा सहभागी हुन अनुरोध सहित जानकारी चन्द्रगिरी वडा नं ४ वडा अध्यक्ष कृष्ण प्रसाद खड्गी ज्यु ले।