शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • बलिउड / हलिउड
  • प्रतिष्ठित बलिउड फिल्म अवार्ड फिल्मफेयरको सन् २०२३ को संस्करणलाई नेपालमा आयोजना गर्न पहल
बलिउड / हलिउड

प्रतिष्ठित बलिउड फिल्म अवार्ड फिल्मफेयरको सन् २०२३ को संस्करणलाई नेपालमा आयोजना गर्न पहल

  • सिधा दृष्टी मङ्लबार, चैत्र १५, २०७८ | March 29, 2022

काठमाडौँ — प्रतिष्ठित बलिउड फिल्म अवार्ड फिल्मफेयरको सन् २०२३ को संस्करणलाई नेपालमा आयोजना गर्न पहल सुरु भएको छ । दुई भारतीय कम्पनी वल्र्डवाइड ग्रुुप र सिनेक्राफ्टले अवार्ड गर्ने विषयमा पहल थालेका हुन् ।

अवार्डको नेपाल व्यवस्थापन हेरिरहेका भानु चन्दले सिनेक्राफ्ट प्रमुख राहुल मिश्रा अवार्डको प्रस्ताव लिएर वैशाख पहिलो साता काठमाडौंमा आउने तयारीमा रहेको बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय